विभिन्न धनमाल चोरी

8.6k Shares

काठमाडौं, ३२ असार । चन्द्रागिरी नगरपालिका-१५ ढुङ्गेअड्डा डेरा गरी बस्ने सर्लाही हरिवन नगरपालिका- ८ घर भएका लाल प्रसाद भट्टराईको कोठाबाट सुनका विभिन्न गरगहना गरी करिब ६ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार