8.3k
Shares
बागलुङ, २७ असार । बागलुङ नगरपालिका-३ भलिया बस्ने ४९ वर्षीय निलराज पन्तको घरबाट करिब साढे ३ तोला बराबरका सुनका गरगहना र नगद १ लाख ५ हजार रूपैयाँ गए राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।