असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय

7.1k Shares

काठमाडौँ– प्रतिनिधिसभाको कार्याव्यवस्था परामर्श समिति बैठकले असार मसान्तसम्मका लागि सदनको सम्भावित कार्यतालिका तय गरेको छ। 

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको कार्यतालिका अनुसार अब प्रतिनिधिसभा बैठक २४, २५, २९, ३० र ३१ गते बस्नेछ।

सम्बन्धित समाचार