7.5k
Shares
काठमाण्डौ– सप्तकोशी नदीमा खोज तथा उद्धार अभ्यास गरिरहेका सशस्त्र प्रहरीका दुई जना जवान नदीमा सम्पर्कविहिन भएका छन् ।
आज दिउँसो सवा तीन बजे कोशी ब्यारेज नजिकैबाट दुई जना जवान हरिदेव राजवंशी र सुरज साउद नदीमा बेपत्ता भएको सशस्त्र प्रहरीले जनाएको छ ।
उनीहरु खोजी कार्य भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।