सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

8.5k Shares

काठमाण्डौ – आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर ताेलाकाे एक लाख ८९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

सम्बन्धित समाचार