प्रहरीमा किन पोष्टिङ्गका लागि बार्गेनिङ ?

9.3k Shares

काठमाडौं । बाल उमेरका बाला अवश्थामा आफुले भनेको कुरा नपाउँदा भुईमा लडिबुडी खेल्ने, रूने, कराउने गर्दै आफ्नो जिद्दी पनि देखाउने बालक बाटोमा त्यस्ता किसिमका  बालक हामी नजर गर्न सक्छौ, देखिन्छ, भेटिन्छ ।
अनि आफ्ना अवि–भाबक (बाबू—आमा )लाई प्रभाबमा पार्ने बालक को स्वभाव उद्दम छ, त्यस्तै स्वभाव हाल नेपाल प्रहरी संगठनले आफ्नो संगठन प्रमुख नयाँ फेरिएको अबस्थामा हाल ७ प्रदेश को डि.आई.जी सरूवा पनि साना–साना बालक–पन को स्वभाव नजर गर्न सकिन्छ ।
नेपाल प्रहरीमा हाल आएर पोष्टिङ्गमा ठुलै बार्गेनिङ हुन थालेको छ । हरेक पटक सरकार परिवर्तनसँगै गृह मन्त्रीको दवावले खेलेको सरूवा, काज प्रक्रियामा लिन सकिन्छ, यो नै प्रहरी संगठनभित्रको कडा खाले रोगको अनुभव गर्न सकिन्छ ।
हालै प्रहरी अतिरिक्त महानिरिक्षकमा बढुवा भएपछि प्रदेश सरूवामा यो कडा खाले रोगको गन्ध स्पर्श गन्ध आयो, किन कि ७ नम्बर प्रदेश कर्णालीलाई संगठनका अधिकृतहरू आफ्नो पोष्टिङ्गमा अमिलो मन गर्नु भनेको कारण के हो ?
के कारण प्रहरी अधिकारीहरुले खुल्लेआम आफु कर्णाली प्रदेश नजाने बारे खुल्लेआम च्यालेन्ज गर्नुको  कारण के हो ?
राजनीति शक्तिको लगाब वा चेन अफ कमाण्ड कमजोरी भएको प्रश्न हो यो ?
बिगतका कर्णाली प्रदेश प्रमुख आई.जी .पि का दाबेदार रहेका अधिकृतहरू पनि पोष्टिङ्गमा रहेर काम गरेको अभिलेख छ, हालको ए.आई.जी बढुवाबाट संगठनमा गुटको अभाष गर्न सकिन्छ, राष्ट्रिय अनुसन्धानबाट स्थान्तरण भएका नेपाल प्रहरीमा रहेका अधिकृतहरू बढुवा पछि पर्दा संगठनभित्र चित्र–चरित्रको गन्ध निकै बहमा आयो, हिजो—आज संगठनको मर्मप्रति संगठनका सदस्यमा उदाशिन देखिएको त होईन ? प्रत्येक संगठनका सदस्य संगठनप्रति उत्तर दायित्व रहन जरुरी छ ।

सम्बन्धित समाचार