8.7k
Shares
काठमाडौं । काठमाडौं महानगरपालिका २८ स्थित एक गेष्ट हाउसको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
जिल्ला नुवाकोट, सूर्यगढी नगरपालिका १ घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने वर्ष २८ की बिमला तामाङ को हत्या गरी फरार भएका धादिङ, गल्छी गाउँपालिका घर भइ जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने अ. वर्ष ४० को राम चन्द्र पन्त भारतमा लुकीछिपी रहेकोमा नेपाल फर्कँदै गरेको भन्ने सूचना पश्चात् खटिई गएको प्रहरी टोलीले मिति बैसाख ३० गते पक्राउ गरेकाे हाे ।
काठमाडौंको नागढुङ्गाबाट निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको छ।