करिब १ सय १ किलो गाँजा बरामद

8.1k Shares

मकवानपुर । १० वैशाख, मकवानपुरगढी गाउँपालिका-२ स्थित धबोडी खोल्सामा रहेको होमपाईप भित्र अवैध लागूऔषध गाँजा करिब १ सय १ किलो ३ सय १० ग्राम मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले प्लाष्टिकले बेरेर पोका पारी होमपाईप भित्र लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार