प्रधानमन्त्री ओली जनकपुरधाम आउनुहुँदै

11.4k Shares

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार मधेश प्रदेश सभालाई सम्बोधन जनकपुरधाम आउँदै हुनुहुन्छ ।

मधेश प्रदेशसभाको चौथो अधिवेशनको २१ औं बैठक सम्बोधन गर्न प्रधानमन्त्री ओली आज जनकपुरधामस्थित प्रदेशसभामा आउन लाग्नु भएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

सम्बोधनपछि प्रधानमन्त्री ओली सिरहा जाने कार्यक्रम हरेको सभामुख मण्डले बताउनुभयो । 

प्रधानमन्त्री ओलीको आगमनमा जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाएको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताउनुभयो ।

सम्बन्धित समाचार