सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

12k Shares

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला आठ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा किनबेच भएको सुनको सुन आज घटेर प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा कारोबार हुनेछ ।

सम्बन्धित समाचार