13.2k
Shares
काठमाडौ । नेपाल रेडक्रस सोसाइटीको विवाद समाधानका लागि IFRC नेपालका प्रतिनिधिले आफ्नै कार्यक्रम संचालन गरिरहेका रेडक्रसका जिल्ला र उपशाखालाई छोडेर पूर्वकर्मचारी र सिमित ब्यक्तिलाई सरोकारवालाका दर्जा दिदै वार्ता गर्न थालेपछि सच्चा रेडक्रसकर्मी आन्दोलित भएका छन् ।
कोभिड, डेङ्गी, भूकम्प, बाढी पहिरोमा निस्वार्थ खटिएका स्वयंसेवकको सट्टामा केन्द्रमा रहेका केही र कुनै पनि विपदमा मुख नदेखाएकालाइ बोलाउने र अन्य स्वयंसेवकको अवमूल्यन गर्ने कार्यप्रती दु:ख जनाएका छन् ।