साढे तीन वर्षपछि एमालेमै फर्किँदै वामदेव गौतम , एक साताभित्र एमालेमा समाहित भइसक्छौँ : प्रवक्ता कार्की

13.1k Shares

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम साढे तीन वर्षपछि पार्टीमा फर्किने भएका छन् ।

तत्कालीन नेकपामा देखिएको विवादपछि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई साथ नदिई तटस्थ बसेका गौतम नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै बसेका थिए ।

२०७८ साउनमा नेकपा एमाले विभाजित भएपछि उनले २०७८ भदौ १८ गते पार्टी छाडेका थिए । काठमाडौंमा भएको नवौँ महाधिवेशनमा उपाध्यक्ष बनेका उनले ओलीसँग तीव्र असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए ।

सम्बन्धित समाचार