11.5k
Shares
काठमाडौं - नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा लुम्बिनी लायन्सले चौथो हार व्यहोरेको छ ।
उसलाई आइतबार भएको खेलमा जनकपुर बोल्ट्सले केबल १ रनको झिनो अन्तरले हराएको हो ।