कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४५ लाख  

18.5k Shares

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ४५ लाख नाघेको छ ।  
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४५ लाख ८७ हजार ५१३ पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ८ लाख ३३ हजार ५५६ को मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार