चार महिनामा एक करोडभन्दा बढी कण्डम आयात

13.2k Shares

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१,८२ को चार महिनाको अवधिमा विदेशबाट एक करोडभन्दा बढी कण्डम आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कार्तिक महिनासम्मको अवधिमा १ करोड २३ लाख ५० हजार वटा कण्डम भित्रिएको हो ।

यो संख्यामा कण्डम आयात हुँदा नेपालबाट ८ करोड ७४ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै, उक्त मूल्य बराबरको  कण्डम भित्रिँदा राज्य कोषमा २ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।  

नेपालमा सबैभन्दा बढी कण्डम भारतबाट आयात हुने गरेको छ । चीन, जापान, केरियालगायत मुलुकबाट पनि कण्डम आयात हुने गरेको छ । 

सम्बन्धित समाचार