ललितपुरमा सीआईबीको छापा, एकैपटक ५० जना नियन्त्रणमा

19.2k Shares

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) छापा मारेर ५० जनालाई नियन्त्रणमा लिएको छ । अवैधरूपमा कल सेन्टर चलाएर ठगी गरेको आरोपमा ललितपुरको एकान्तकुनाबाट ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

panjikaran.jpg

उनीहरूले एक घर भाडामा लिएर अवैध कल सेन्टर सञ्चालन गरेको आरोप छ । सीआईबीले नियन्त्रणमा लिएइकामाथि थप अनुसन्धान थालेको छ । नियन्त्रणमा परेकामध्ये दुईजना चिनियाँ नागरिक छन् । एकजना फिलिपिन्सका नागरिक छन् । अन्य सबै नेपाली हुन् ।

 

सम्बन्धित समाचार