साउन ३ गते ४ बजे संसद् अधिवेशन आह्वानका लागि सरकारको सिफारिस 

17.4k Shares

काठमाडौं । सरकारले साउन ३ गते ४ बजे संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार साउन ३ गते ४ बजे संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरिएको छ ।
त्यसैगरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोगका पदाधिकारीको म्याद एक वर्ष थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।
 

सम्बन्धित समाचार