गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल

16.4k Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँगै चार नेतालाई मन्त्रीमा निुयक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीपछि चार नेतालाई मन्त्रीमा शपथ ग्रहण गराएकी थिइन् ।

गृह मन्त्रालयमा बालकृष्ण खाँण, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामा पम्फा भुसाल र अर्थमन्त्रीमा जनार्दन शर्मालाई नियुक्त गरिएको छ ।

सम्बन्धित समाचार