मधेस प्रदेशमा कांग्रेसका चार जना मन्त्री नियुक्त

16.5k Shares

जनकपुरधाम - मधेस प्रदेशमा नेपाली कांग्रेसका चार जना मन्त्री नियुक्त भएका छन्। कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेस सरकारमा सहभागी भएको हो।

मधेस प्रदेशको अर्थ मन्त्रालयको जिम्मेवारी कांग्रेसका सांसद सुनिलकुमार यादवले पाएका छन्। उनी रौतहट क्षेत्र नम्बर ३(२)बाट निर्वाचित सांसद हुन्।

यस्तै कांग्रेस सांसद जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री र
मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय नदिने बताएपछि कांग्रेसले सरकारमा सहभागी नहुने चेतावनी दिएको थियो।

सम्बन्धित समाचार