सभामुख घिमिरे र ओलीबीच टेलिफोन वार्ता

15.3k Shares

काठमाडौं– सभामुख देवराज घिमिरे र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच टेलिफोन संवाद भएको छ । 

सभामुख घिमिरेले आज अपरान्ह अध्यक्ष ओलीसँग पनि टेलिफोन संवाद गरेका हुन् । पछिल्लो समय संसद्को अवरोध खोल्ने सभामुख घिमिरे लागिपरेका छन् ।  

 सो वार्तामा सभामुखले संसद् अवरोध अन्त्य गर्न र भोलि हुने नीति तथा कार्यक्रम सौहार्द्रपूर्ण बनाउन आग्रह गरेका थिए । 

एमाले अध्यक्ष ओलीले यस विषयमा सत्तापक्ष एउटा निष्कर्षमा पुग्ने बताएको स्रोतले जनाएको छ 

सम्बन्धित समाचार