सिटिजन्स बैंकको ९.९९%  घर कर्जा योजना सार्वजनिक

16.4k Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने नाराका साथ ७ वर्षको लागि स्थिर रहने गरि ९.९९ % मा घर कर्जा योजना सार्वजनिक गरको छ । 

७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दर भन्दा १५बढीको प्रिमियम दर लागु हुने बैंकले जनाएको छ । कर्जा रकमको ०.५०%  व्यवस्थापन शुल्क लाग्नेछ । 

घर कर्जा अन्तर्गतका अन्य सुविधामा निःशुल्क क्रेडिट कार्ड , डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट रहेको बैंकले जनाएको छ । 

सम्बन्धित समाचार