22.1k
Shares
काठमाडौं, २ भाद्र । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
१०२ वर्षको उमेरमा राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो । उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।