17.2k
Shares
भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो।
केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासनले निषेधाज्ञा गर्ने निर्णय गरेको हो।