थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी

17k Shares

काठमाडौं- थापाथलीस्थित परोपकार स्त्री तथा प्रसुती रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ।

बच्चा गायब भएको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा खोजीका लागी प्रहरी टोली परिचालन भएको छ ।

अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन् ।

सम्बन्धित समाचार