20.7k
Shares
काठमाडौं । संसद् विघटनसम्बन्धी परेका ३० वटा रिटको सुनुवाइ आजदेखि संवैधानिक इजलासमा हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजसालमा चार थप न्यायाधीश तोकेका छन् ।
प्रधानन्यायाधीश राणासहित दीपकुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन भएको छ ।