यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची

18.3k Shares

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।

आज लोकल गोलभेँडा सानो प्रतिकिलो १७ रुपैयाँ २० पैसा, रातो मुला १२ रुपैयाँ ५० पैसा, मकै बोडी ६६ रुपैयाँ ६७ पैसा, भन्टा लाम्चो ४० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ ।

त्यसैगरी लोकल गाजर किलोको ३४ रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, तरुल ७५ रुपैयाँ प्रति किलो मूल्य तोकिएको छ ।

सम्बन्धित समाचार