बागमतीबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका ४ उम्मेदवारले दर्ता गरे उम्मेदवारी

20.5k Shares

काठमाडौँ ।  बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि एमालेका चार नेताले उम्मेदवारी दर्ता गरेका छन् ।  एमाले दोलखाकी रोचकुमारी चौलागाईं,  काठमाडौँका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।

चौलागाईंले महिला कोटाबाट मनोनयन दर्ता गरेकी छन् भने देवकोटाले अपाङ्ग, विश्वकर्माले दलित र पौडेलले अन्य क्लस्टरमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार