यस्तो छ आज सुन-चाँदीको मूल्य

17.5k Shares

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँ कायम छ । आज तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको छ ।

सम्बन्धित समाचार