तस्बिरमा चौथो पारलैङ्गिक गौरव यात्रा

18.2k Shares

काठमाडौँ । शनिवार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूले काठमाडौँमा चौथो ‘प्राइड परेड’ निकालेका छन्। ‘चौथो पारलैङ्गिक गौरव यात्रा’ नाम दिइएको सो यात्रा काठमाडौँको शान्ति बाटिकाबाट सुरु भई नारायणचौर पुगेको थियो । नेपालमा हरेक वर्ष प्राइड परेड आयोजना गर्ने गरिए पनि पारलैङ्गिकले पनि छुट्टै गौरव यात्रा आयोजना गर्छन् ।

हेर्नुहोस् तस्बिरहरू :

Screenshot 2023-12-09 140208.pngScreenshot 2023-12-09 140237.pngScreenshot 2023-12-09 140304.pngScreenshot 2023-12-09 140328.pngScreenshot 2023-12-09 140348.pngScreenshot 2023-12-09 140411.png

सम्बन्धित समाचार