सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट मागियो, २४ मंसिरलाई पेसी ताकियो

20k Shares

काठमाडौं, २३ कात्तिक । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ ।

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्र्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो । 

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्काे पेसी २४ मंसिरलार्ई तोकिएको छ ।

 

सम्बन्धित समाचार