आमा बन्दै ‘मायाबी’ हिरोइन दीपिका

17.3k Shares

काठमाडौँ।  ‘मायाबी’ हिरोइन दीपिका प्रसाँई आमा बन्दै छिन् । प्रसाँइ विगत एक महिनादेखि  नायक पल शाहसँग फिल्म ‘मायाबी’को छायांकनमा व्यस्त छिन् । फिल्मको निर्देशन दिवाकर भट्टराइले गरिरहेका छन् । निर्माणपक्षले केही दिन अगाडिबाट मात्र पोखरामा दोश्रो चरणको छायांकन सुरु गरेको छ । 

 केही बर्ष लामो प्रेम सम्बन्धपछिदिवाकर र दीपिकाले ४ बर्ष अगाडि बिबाह गरेका थिए ।   

सम्बन्धित समाचार