मन्त्रीपरिषद बैठक बस्दै, भुकम्प प्रभावितका बारेमा आवाश्यक निर्णय लिइने

17.9k Shares

काठमाडौं, १९ कार्तिक । मन्त्रीपरिषदको बैठक बस्दैँछ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् । 

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताईएको छ । 

 

सम्बन्धित समाचार