गाजाबाट चार इन्डोनेसियाली नागरिकलाई निकालियोः विदेशमन्त्री

19.9k Shares

जाकार्ता, १७ कार्तिक । युद्दग्रस्त गाजाबाट चार इन्डोनेसियाली नागरिकलाई निकालिएको छ । इन्डोनेसियाका विदेशमन्त्री रेत्नो मार्सुदीका अनुसार चार इन्डोनेसियाली नागरिक र एक इन्डोनेसियालीकी श्रीमतीलाई हिजो अर्थात नोभेम्बर २ मा गाजाबाट बाहिर निकालिएको हो ।

 

यसरी गाजाबाट उद्धार गरिएका इन्डोनेशियाली पुरूष र एक इन्डोनेशायली नागरिककी श्रीमती अहिले कायरोमा छन्, रेट्नोलाई रोयटर्स समाचार एजेन्सीलाइ जानकारी दिदै भनेका छन । उनले थपिन् कि जकार्ताले अझै पनि तीन अन्य इन्डोनेसियाली नागरिकहरूलाई प्यालेस्टाइन क्षेत्रबाट बाहिर निकाल्ने प्रयास गरिरहेको छ।

सम्बन्धित समाचार