21.5k
Shares
काठमाडौँ । कुशल मल्ल ११ रन बनाउँदै आउट भएका छन्। काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले लिएको एक सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
रनआउट भई पेभेलियन फर्किनुअघि उनले नौ बलमा दुई चौका प्रहार गरे । नेपालले सात ओभरमा दुई विकेट गुमाएर ४५ रन बनाएको छ ।