17.8k
Shares
सुर्खेत । कालिकोटमा जीप दुर्घटना हुँदा जीप चालकको मृत्यु भएको छ । बाजुराबाट कालिकोट आउने क्रममा सान्नि त्रिवेणीको सिस्नेगडा भन्ने ठाउँमा जीप दुर्घटना हुदाँ रास्कोट नगरपालिका–७ का सक्कल बहादुर शाहीकाे मृत्यु भएकाे हाे ।