कान्ति बाल अस्पतालमा आइतबार इमरजेन्सी सेवा मात्रै खुला

16.4k Shares

काठमाडौँ ।  कान्ति बाल अस्पतालले आइतबार ओपिडी सेवा बन्द गर्ने भएको छ । अस्पतालले शुक्रबार सूचना जारी गरी घटस्थापनाको अवसरमा आइतबार (सार्वजनिक बिदा) ओपिडी सेवा बन्द गर्ने जानकारी दिएको हो ।  सो दिन इमरजेन्सी सेवा भने खुला रहने सूचनामा उल्लेख छ ।

‘असोज २८ गते यस वर्षको बडादसैंको घटस्थापना पर्वको  सार्वजनिक विदा परेकोले उक्त दिन अस्पतालको ओपिडी सेवा बन्द रहने तर ईमरजेन्सी सेवा भने २४ सै घण्टा खुला रहने व्यहोरा सम्वन्धित सबैलाई यसै सुचना मार्फत जानकारी गराइन्छ ।’ सूचनामा उल्लेख छ

सम्बन्धित समाचार