18.4k
Shares
मुम्बई । सन्नी देओलका कान्छो छोरा राजवीर र पुनम ढिल्लनको छोरी पलोमाको डेब्यु फिल्म फ्लप साबित भएको छ । फिल्मले तीन दिनमा एक करोडको कलेक्सन गर्न सकेको छैन ।
अक्टोबर ६ गते रिलिज भएको यो फिल्मले पहिलो दिन ३५ लाख, दोस्रो दिन ३० लाख र तेस्रो दिन ३० लाख रुपैयाँ मात्रै कमाएर कूल आम्दानी ९५ लाख मात्र पुर्याएको छ । फिल्मको बजेट २५ करोड रहेको छ ।