शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ शनिबार पढाइदै

18.4k Shares

काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा छुटेको पढाइ  शनिबार  बिदाको दिन पढाउन थालिएको छ। काठमाडौँको पद्माेदय मावि र पद्मकन्या माविले  शनिबारकाे दिन पढाएका छन् । 

असाेज २ गतेदेखि शिक्षक कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलनका क्रममा केही दिन पठनपाठन बन्द गरेका थियो। साेहि बेला बन्द गरिएको पढाइ शनिबारकाे दिन मिलाइएर पढाइकाे पद्माेदय माविका प्रधानाध्यापक नारायण प्रसाद गौतमले जानकारी दिए।

 

सम्बन्धित समाचार