कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत नलिने, राजिनामा दिने तयारी

18.6k Shares

बिराटनगर, २० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजिनामा दिने तयारी गरेका छन । सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संबैधानिक बाध्यताका कारण आज सो मत लिनु अघि राजिनामा दिन लागेका हुन । 

 

विश्वासको मत लिनु अघि नै आजको बैठकमा उनले राजिनामा दिने बुझिएको छ।  प्रदेश सभा बैठक सुरु भएको छ ।  

सम्बन्धित समाचार