‘परदेशी २’को ट्रेलर सार्वजनिक (ट्रेलर)

18.1k Shares

काठमाडौँ । दसैँको छेको पारेर असोज २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परदेशी २’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदना दर्साइएको छ । प्रेम, बिछोड, उमंग, द्वन्द्व सबै पक्ष मिृत ट्रेलरमा समेटिएको छ ।

नारायण रायमाझी निर्देशित फिल्ममा प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटीसँगै अभिनेताद्धय प्रशान्त तामाङ र दीलिप रायमाझीको अभिनय छ ।

सम्बन्धित समाचार