गैँडाको आक्रमणबाट च्याउ टिप्न गएकी महिलाको मृत्यु

15.5k Shares

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैँडाको आक्रमणबाट मृत्यु भएको हाे। च्याउ टिप्न निकुञ्जभित्र गएका महिलालाई  गैँडाले आक्रमण गरेको खुलेको छ। 

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो । 

सम्बन्धित समाचार