17.3k
Shares
काठमाडौं । मिस गुरुङ इन्टरनेशनलको पाँचौं संस्करणको तयारी पूरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृगतृष्णा फेसन हाउसले जनाएको छ ।