एकीकृत समाजवादीले माघमा महाधिवेशन गर्ने

18k Shares

काठमाडौं, ७ भदौ । एकीकृत समाजवादीले महाधिवेशन माघमा गर्ने भएको छ।

ललितपुरको बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माघ १४-१८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। अब बस्ने सचिवालय बैठकले महाधिवेशनबारे निर्णय गर्नेछ।

सम्बन्धित समाचार