एमालेको केन्द्रीय सदस्यमा केदार न्यौपाने र छक्कबहादुर लामा मनोनीत

18.5k Shares

काठमाडौं, २९ साउन । नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए ।


एकीकृत समाजवादीका उपाध्यक्ष रहेका न्यौपाने र माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका लामालाई एमालेले केन्द्रीय सदस्य बनाएको हो । 
 

सम्बन्धित समाचार