माओवादीले केन्द्रीय समिति विस्तार गर्ने

19.1k Shares

काठमाडौं, १७ साउन ।  नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो । 

३८५ सदस्यीय केन्द्रीय समितिलाई ४०७ सदस्यीय बनाउने माओवादीको तयारी छ । यसका लागि केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिँदै छ ।  माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक बुधबारदेखि सुरु हुँदै छ । 

सम्बन्धित समाचार