54.8k
Shares
कञ्चनपुर, ११ साउन । कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–४ बाट भन्सार छली ७२ हजार एक सय २० मुल्य बराबरका ताला चाबी, एक थान मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्।
बरामद गरेको सामानसहित पक्राउ परेका मानिसलाई कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरीले जनाएको छ।