16.4k
Shares
काठमाडौं । माधवकुमार नेपाल नेकपा प्रचण्ड–नेपाल समूहको अध्यक्षमा चयन गरिएको छ । पार्टी बैठकमा नेता झलनाथ खनालले नेपाललाई अध्यक्षमा चयनका लागि प्रस्ताव गरेका थिए ।