पोखरा विमानस्थलमा पहिलोपटक अवरतण गरियो अन्तर्राष्ट्रिय जहाज

19.3k Shares

पोखरा, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलोपटक अन्तर्राष्ट्रिय उडानको जहाज सफल अवतरण गरेको छ । 

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । उक्त जहाजले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा आएको हो । 
 

सम्बन्धित समाचार