त्रिवि शिक्षण अस्पतालले भन्यो – राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको छ

18.4k Shares

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर छ । अस्पतालले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेलको मुटुको चालको निगरानी भइरहेको जनाइएको छ ।

मुटुमा समस्या देखिएपछि शनिबार बिहान राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्नामा गरिएको थियो ।

Screenshot 2023-06-18 131106.png

सम्बन्धित समाचार