गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइ सुरु

19.4k Shares

काठमाडौँ । गौर हत्याकाण्डसम्बन्धी रिटमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा मंगलबार सुनुवाइ सुरु भएको हो । 

यसअघि जेठ २२ गते न्यायाधीश कुमार रेग्मीको इजलास, जेठ २५ गते न्यायाधीश प्रकाशमानसिंह राउत, जेठ २६ गते न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएपनि ‘हेर्न नभ्याउने’मा परेको थियो । त्यसैगरी जेठ २९ गते न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको उक्त रिट बेन्च नै बस्न नसकेपछि स्थगित भएको थियो । नियमित पेसीमा चढेको उक्त रिटमा मंगलबार भने सुरुवाई सुरु भएको छ । 

सम्बन्धित समाचार